एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
आज पनि मनसुन वायुको प्रभाव कायमै, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज पनि मनसुन वायुको प्रभाव कायमै, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना,अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र
















