एन.आर.एन.ए. तोचिगी
दुई महिना देखी थलिएका रानाको उद्धार
Lokmani Rijal
देश पोष्ट /जापान । अबैधानिक रुपमा सन् २०१८ देखी जापान बस्दै आएका नेपाल घर महोत्तरी भएका कलेजो रोग पिडत भरत कुमार राना लाई उद्धार गरी नेपाल पठाइएको जानकारी प्राप्त भएको छ । भिजिट भिषामा जापान आएर तोचिगी प्रान्तको ओयामा शहर मा बस्दै आएका राना को कलेजो एबं आन्द्रामा घाउ भएकाले उपचार गर्न जटिल बन्दै गएपछी थप उपचारका लागि कागजी प्रकृया पुरा गरी आजै नारिता अन्तराष्ट्रिय विमाानस्थलबाट नेपाल पठाइएको गैह्र आवासिय नेपाली संघ क्षेत्रिय समिती तोचिगीका संयोजक सन्तोष घिमिरेले बताउनुभयो । करिब १४ लाख रुपैया तिरेर ब्यक्ति मार्फत जापान आएका रानाले
















