एमालेद्वारा जारी
एमालेद्वारा अन्तरपार्टी निर्देशन (अपानि) जारी, प्रदेश अध्यक्षलाई पार्टीको जिम्मेवारीबाट एक तहमा घटुवा ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । नेकपा एमालेले मिसन ८४ लाई लक्षित गर्दै अन्तरपार्टी निर्देशन (अपानि) जारी ,प्रदेश अध्यक्षलाई पार्टीको जिम्मेवारीबाट एक तहमा घटुवा गरेको छ । एमालेद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानि)–१० मा प्रदेश अध्यक्षलाई पार्टीको जिम्मेवारीबाट एक तहमा घटुवा गर्दै पदेन केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो । यसअघि प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्य सरहको जिम्मेवारी दिइएको थियो । यसैगरी पार्टीका सात प्रदेश र उपत्यका बिशेष अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । प्रदेश कमिटीका अध्यक्षहरूलाई पदेन पोलिटब्युरो सदस्यको मान्यता दिएको पार्टीले अहिले एक तहमा घटुवा गरेका हो । एमाले केन्द्रीय कार्यालय
















