एमाले लुम्बिनीका प्रदेश पदाधिकारी र ९ जिल्ला ओलीको विपक्षमा
एमाले लुम्बिनीका प्रदेश पदाधिकारी र ९ जिल्ला ओलीको विपक्षमा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेकपा एमाले लुम्बिनी प्रदेश पदाधिकारी र ९ जिल्ला ओलीको विपक्षमा उभिएकाछन् । लुम्बिनी प्रदेशस्तरीय वैठकमा वहुमत नेताहरुले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने भन्दै यथाशीघ्र नेतृत्व परिवर्तन सहित पार्टी पुनर्गठन अपरिहार्य भएको धारणा राखेका छन् । पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा बिहीबार भएको कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, १२ जिल्लाका पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्वि गर्ने केन्द्रीय पदाधिकारी,केन्द्रीय सदस्यहरु गरी करिब सयजना नेता सहभागी थिए । सहभागीमध्ये वहुमत नेताहरुले नेतृत्व परिवर्तन संगै पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए । प्रदेश कमिटीका
















