एमाले सम्पर्क मञ्चले बढायो सदस्यता बिस्तार एबं नविकरणको गति युद्धस्तरमा
एमाले सम्पर्क मञ्चले बढायो सदस्यता बिस्तार एबं नविकरणको गति युद्धस्तरमा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बाट संगठनलाई सक्रिय बनाउने योजना अनुरुप नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले सदस्यता नविकरणको गति युद्धस्तरमा अगि बढाएको छ । सम्पर्क मञ्चका उप सचिव एबं सदस्यता नबिकरण संयोजक–भवानि लुईटेलका अनुसार पार्टीको आगामी अषाढ मसान्त भित्र डिजिटल प्रविधि मार्फत सदस्यता बिस्तार एबं नविकरणको कार्यलाई सम्पर्क मञ्चको कार्यालय नयाँ वानेश्वर बाट निरन्तर रुपमा अगाडी बढाएको जानकारी प्राप्त भएको छ । पर्टीलाई नयाँ शिरा बाट सञ्चालन गर्ने केन्द्रीय अभ्यास भइरहेकाबेला २२ वटै जनसंगठनहरु यतिबेला सदस्यता बिस्तार एबं नविकरणको अभियानमा क्रियाशिल रहेको नेकपा एमालेका पोलिटब्युरो सदस्य
















