एसईईको पुरक परीक्षा
एसईईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म,सबै नन ग्रेडले परिक्षा दिन पाउने ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । केही दिन अगाडी प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाको ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ देखी ३१ गतेदे सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २ बिषय सम्म नन ग्रेड आएमा मात्र पुरक परिक्षामा सहभागी हुन पाउने यस अघि ब्यवस्था भएपनि हालै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले सबै बिषय लाग्ने परिक्षार्थीले परिक्षमा सहभागी हुन पाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति
















