ऐसेलुखर्क
ऐसेलुखर्कको १६ औँ गाउँसभा बाट रु ४३ करोड ९४ लाख ८६ हजार बजेट प्रस्तुत
Lokmani Rijal
देश पोष्ट /खोटाङ। ऐसेलुखर्क गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएकाे छ । गाउँसभाबाट रु ४३ करोड ९४ लाख ८६ हजार बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको सहभालमा सम्पन्न गाउँसभामा उपाध्यक्ष राजेशकुमार राजभण्डारीले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई ले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको र उक्त नीति तथा कार्यक्रमलाई आधार मानी प्रस्ताबित बजेट निर्माण गरी प्रस्तुत गरिएको उपाध्यक्ष राजभण्डारीको भनाई रहेको छ । चालु कार्यक्रमतर्फ रु २१ करोड ४१ लाख ५५ हजार र पूँजीगततर्फ रु दश लाख विनियोजन गरिएको
















