कांग्रेस–एमाले
नयाँ गठबन्धनमा कांग्रेस–एमाले सहमत,आजै सरकारका मन्त्रीहरुले राजिनामा दिने ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । सत्ता समिकरणमा कांग्रेस–एमाले नयाँ गठबन्धनको लागि सहमत,आजै सरकारका मन्त्रीहरुले राजिनामा दिने भएका छन् । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमति जुटाउन लागिपरेका एक नेताका अनुसार सहमति भइसकेको छ । ती नेताका अनुसार, पहिलो चरणमा सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । सहमतिअनुसार दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा उल्लेख छ। सहमति अनुसार आज बिहान नेकपा
















