काठमाण्डौ र ललितपुरमा सबै कार्यालयहरु आजबाटै सञ्चालन हुने
काठमाण्डौ र ललितपुरमा सबै कार्यालयहरु आजबाटै सञ्चालन हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । बर्षाका कारण हुन सक्ने जोखिम न्युनिकरणका लागि सरकारले दिएको सार्वजनिक बिदाको दोस्रो दिन खारेज गर्दै काठमाण्डौ र ललितपुर प्रशासनले कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । दुवै जिल्ला प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आजका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र पालिकाहरु सञ्चालन गर्न निर्देशन दिएका हुन् । शुक्रवार र शनिवारको लगातारको वर्षाका कारण सरकारले हिजो र आज सार्वजनिक बिदा घोषणा गरेको थियो । हाल मौसममा सुधार आएपछि केही जिल्ला प्रशासनहरुले आजको बिदा खारेज गरेका हुन् । हिजो गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य
















