काभा महिला भलिबल
काभा महिला भलिबल लिगको लागि आज नेपाल र भारतको प्रतिस्पर्धा हुने ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत बिच प्रतिस्पर्धा हुने भएको छ । नेपाल,भारत,इरान,माल्दिभ्स र श्रीलंका गरी पाँच देश बिच जारी काभा महिला भलिवल लिग अन्तर्गत हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । आज बेलुका पाँच बजे शुरु हुने खेलमा भारत संग प्रतिस्पर्धा हुने खेल तालिकामाा उल्लेख गरिएको छ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै
















