केपिलासगढीमा राष्ट्रिय परिचयपत्र शिविर
केपिलासगढीमा राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको केपिलासगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि शिविर सञ्चालन गरिएको छ । गत बैशाख १८ गते बाक्सिला, सप्तेश्वर र बासपानीका नागरिकलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा शिविर सञ्चालन गरिएको हो । बैशाख १९ गते फेदी र खार्ताम्छाका नागरिकका लागि वडा कार्यालय फेदीमा र बैशाख २० गते दिप्सुङ र सुङदेलका जनताका लागि वडा कार्यालय सुङदेलमा शिविर राखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनु भएको छ । सामाजिक सुरक्षा भत्ता लिनुहुने लाभग्राहीलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको ,शिविर सञ्चालन गर्न डीभाईस जडित उपकरण लिएर जिल्ला प्रशासन कार्यालयका प्रमुख
















