केपिलासगढीमा
केपिलासगढीमा ग्रामीण महिला नव उद्यम तथा अनुदान कार्यक्रम
Lokmani Rijal
देश पोष्ट /खोटाङ । केपिलासगढी गाउँपालिका भित्रका बिपन्न आर्थिक अवस्थाका नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेसनको आर्थिक र प्राविधिक सहयोगमा ग्रामीण महिला नव उद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम अन्तरगत अनुदानका लागि उद्यमीहरू, केपिलासगढी गाउँपालिका र जी फाउन्डेशनबीच सम्झौतासमेत भएको छ । कार्यक्रम सञ्चालनका लागि छनोटमा परेका उद्यमीहरूले गाउँपालिकामा फर्मसमेत दर्ता गरिसकेका छन् । पहिलो चरणमा ११ जना महिला र चारचना पुरुष गरी १५ जना छनोट गरेर उनीहरूको आयआर्जनमा वृद्धि गर्ने योजना बनाइएको जी फाउण्डेसनकी सूचना अधिकारी अभिनी दीक्षितले जानकारी दिनुभभएको छ । उद्यमीहरूको मागको आधारमा
















