कैलाश सिरोहियालाई तीन दिन म्याद थप
कैलाश सिरोहियालाई तीन दिन म्याद थप
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । दोहोरो नागरिकता लिाएको आरोपमा पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाउन शुक्रबार अनुमती दिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले हिजो सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो । धनुषा अदालतको पाँच नम्बर इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ,
















