कोरियन प्रविधिमा निर्मित पुस्तकालय भबन मन्त्री राईद्धारा उद्घाटन
कोरियन प्रविधिमा निर्मित पुस्तकालय भबन मन्त्री राईद्धारा उद्घाटन
Lokmani Rijal
देश पोष्ट /खोटाङ । कोशी प्रदेश सरकारको अनुदान लागतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा निर्माण गरिएको कोरियन प्रविधिमा निर्मित पुस्तकालय भबन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईद्धारा मंगलबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु २० लाख तथा विद्यालय व्यवस्थापन समितिको रु दुई लाख ३३ हजार ९०० लागतमा पुस्तकालय भवन निर्माण गरिएको प्रधानाध्यापक दिलबहादुर राईले जानकारी दिनुभएको छ । फलामे ट्रसमा इपिएस कोरियन प्यानल प्रयोग गरेर निर्माण गरिएको तीनकोठे पुस्तकालय भवन आधुनिक किसिमको बनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । गत असार–१५
















