कोशीमा बेपत्ता
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
सशस्त्रका खोज तथा उद्धार गर्ने जवान नै कोशीमा बेपत्ता
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । खोज तथा उद्धारका लागि सप्तकोशी नदीमा अभ्यास गरिरहेका सशस्त्र प्रहरी वलका दुई जवान बेपत्ता भएकाछन् । हिजो दिउँसो सवा तीन बजे कोशी ब्यारेज नजिकैबाट हरिदेव राजवंशी र सुरज साउद सशस्त्र प्रहरी वलका दुई जना जवान बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य तिब्र भइरहेको भएपनि पत्ता नलागेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाको भनाई रहेको छ ।
















