क्यानडाको सडक महोत्सवमा
क्यानडाको सडक महोत्सवमा कार ठोक्किदा ९ जनाको ज्यान गयो
Lokmani Rijal
देश पोष्ट /जापान । क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार ठक्करमा परी ९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अन्य थुप्रै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ ‘भयानक घटना’ बाट ‘निराश’ भएको बताउनुभएको छ । यसैबीच प्रहरीले कारका चालक ब्रिटिश कोलम्बिया शहरका ३० वर्षीय पुरुषलाई हिरासतमा लिएको छ । घटनामा कुनै पनि आतङ्कवादी समूहको संलग्नता नदेखिएको प्रहरीले बताएको छ । घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू
















