क्यानडा द्धरा १–० ले दक्षिण अफ्रिका पराजित
क्यानडा द्धारा १–० ले दक्षिण अफ्रिका पराजित
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । फिफा विश्वकप फुटबलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दैे अन्तिम १६ मा पुगेको छ । लस एन्जलसमा गएराति स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानडाले ऐतिहासिक जित हात पारेको हो । तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक समूह चरणबाट बाहिरिएको थियो । क्यानडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ । क्यानडा समूह ‘बी’ मा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अब अन्तिम १६ मा क्यानडाले मोरक्को वा नेदरल्यान्ड्समध्ये एक टोलीसँग
















