(क्यान)ले दोस्रो पटक अवार्ड जितेपछी
(क्यान)ले दोस्रो पटक अवार्ड जितेपछी नेपालीको नशामा क्रिकेट रहेको प्रधानमन्त्री ओलीको भनाई
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको नशा नशामा क्रिकेट रहेको बिचार अभिब्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको हो । “गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई !” प्रधानमन्त्री ओलीले
















