खोटाङमा चट्याङ लाग्दा नेपाली सेना सहित तिन घाईते
खोटाङमा चट्याङ लाग्दा नेपाली सेना सहित तिन घाईते
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा आकस्मिक मौषममा आएको परिवर्तानका कारण चट्याङ लाग्दा नेपाली सेना सहित तिन जना भाइते भएकाछन् । चट्याङ लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुडेस्थित रणभीम गणमा कार्यरत सुर्खेतका २४ वर्षीय दिनेश वाठा घाईते भएका हुन् । उनलाई शनिबार दिउँसो २ बजेर ३० मिनेटमा चट्याङ लागेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा उपचाररत वाठाको अवस्था सामान्य छ । त्यसैगरी चट्याङकै कारण रावाबेशी गाउँपालिका–३ लामिडाँडाका ११ वर्षीय मन्दिप तिमल्सिना र बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दुईघरेका २५ वर्षीय दीपक आले मगर घाईते भएका छन् । तिमल्सिनालाई घरबाट अर्खौले जाने क्रममा
















