गणित अनुसन्धान
यादवद्धारा लिखित स्काई थेरम गणित अनुसन्धान सार्वजनिक
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । महोत्तरीका सत्यानन्द कुमार यादवले गणितको ज्यामितीय संग सम्बन्धित केही नया खोजहरुमा आधारित स्काई थेरम नामक अनुसन्धान पुस्तक सार्वजनिक गरेकाछन् । भक्तपुरको सुर्यबिनायक स्थीत दार्जिलिङ हाइटको ग्रीनल्याण्ड क्याफेमा मंगलबार प्रेस मिटको आयोजना गरी स्केलको सहायताले मात्र गरिने कापिमा बनेको प्रिपेन्डीकुलर वा ९० डिग्री कोण बनाउने,बनेको प्रिपेन्डीकुलर बाट एङ्गल वा ट्रेङ्गल बनाउने,ट्रेङ्गलको तिनवटा भुजामध्ये कुन भुजामा प्रिपेन्डीकुलर बनाउन सकिन्छ या सकिदैन ? कुनै दिइएको ट्रेङ्गलमा स्काई सुत्र लगाएर एङ्गल पत्ता लगाउने स्क्वायर बाट आँफुलाई आबस्यकता परेको रेगुलर पोलिगन बनाउने, स्केल र कम्पासले बनाउनु भन्दा स्काई सुत्र बाट प्रभाबकारी
















