गल्फ प्रतियोगिता भालुका कारण रद्द
जेएलपिजिए टुरको मेइजी यासुदा लेडिज गल्फ प्रतियोगिता भालुका कारण रद्द
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको सेन्दाई क्लासिक गल्फ क्लबमा भइरहेको व्यावसायिक जेएलपिजिए टुरको मेइजी यासुदा लेडिज प्रतियोगिताको पहिलो टी उद्घाटन गर्ने बेला भालु देखापरेपछी उद्घाटन रद्ध गरिएको छ । बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताको आयोजकहरूले उद्घाटन रद्ध गरेभने बिहीबारको उद्घाटन दिन पनि रद्द गर्ने निर्णय गरेकाछन् ।आयोजकहरूले बाँकी प्रतियोगिता खेलाउने वा रद्द गर्ने भन्नेबारे पछि निर्णय गर्ने बताएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशि १० करोड येन (६ लाख ७० हजार डलर) छ । “बुधबार कोर्समा भालु देखापरेको रिपोर्ट गरिएको थियो र सहभागीहरू, खेलाडीहरू र कर्मचारीहरूको सुरक्षाका लागि
















