गाजा पट्टीमा
गाजा पट्टीमा बन्धक बनाएका मध्ये ५ इजरायलीको शव फेला
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गाजा पट्टीमा बन्धक बनाइएका ५ इजरायलीको शव फेला परेको छ । इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको हो । बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको बीबीसीले जनाएको छ । सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ । इजरायली सेनाले दिएको जानकारीअनुसार बन्धक बनाएका दुई सय ५१ जनामध्ये
















