गृहमन्त्री लामिछानेले विधेयक प्रस्तुत
आज बस्ने संसदमा गृहमन्त्री लामिछानेले विधेयक प्रस्तुत गर्ने कार्यसूची
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्नेगरी बोलाइएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ । त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन
















