गोपाल बास्तोला उच्च अदालत पाटनको न्यायाधीश सिफारिस
गोपाल बास्तोला उच्च अदालत पाटनको न्यायाधीश सिफारिस
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले धादिङका जिल्ला न्यायधिस रहेका गोपाल बास्तोलालाई उच्च अदालत पाटनको न्यायधिसमा सिफारिस गरेको छ । खोटाङको बुइपामा जन्मिएका गोपाल बास्तोला यस भन्दा अगाडी भक्तपुर जिल्ला अदालतको पहिलो नम्बरका न्यायधिसको रुपमा सबोत्कृष्ट न्याय सम्पादन गरेर चर्चा कमाएका न्यायधिसको रुपमा स्थापित हुनुभएको थियो । न्यायधिस बास्तोला खोटाङको बुइपा बाट उच्च अदालतमा न्यायधिसको रुपमा पुग्ने पहिलो इतिहाँस भएको बुझिएको छ । न्याय परिषदले उच्च अदालतमा तीन जना महिला न्यायाधीश समेत सिफारिस गरेको छ । प्रधानन्यायाधीश राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिस
















