चलचित्र निर्मातालाई चलचित्र विकास बोर्डको सम्मान
२५ वटा चर्चित चलचित्र निर्मातालाई चलचित्र विकास बोर्डको सम्मान
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा नेपालमा चर्चामा रेहेका सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रि निर्मातालाई सम्मान गरेको छ । बोर्डका अनुसार सबैभन्दा धेरै कमाउने चलचत्रि पूर्णबहादुरको सारङ्गी हो । यो चलचित्रले ४३ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो कमाइ नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै हो । यस्तै दोस्रो स्थानमा रहेको कबड्डी–४ ले २१ करोड ४० लाख, तेस्रो स्थानमा रहेको १२ गाउँले १९ करोड ९२ लाख, चौथो स्थानमा रहेको छक्का पञ्जा–४ ले १७ करोड ५३ लाख र पाँचौं स्थानमा रहेको जारीले १७ करोड
















