जपानमा चामलको मूल्य
जपानमा चामलको मूल्य थप महंगियो ।
Lokmani Rijal
देश पोष्ट/जापान । जापानमा सन २०२४ देखि चामलको मूल्य ऐतिहासिकरुपमा वृद्धि भइरहेको छ । मूल्य उच्च हुँदाहुँदै पनि कुल बिक्री मात्रा ०.९ प्रतिशतले बढेको देखिन्छ । लगातार १४ हप्तादेखि चामलको मूल्य बढ्दो क्रममा देखिएको छ । पछिल्लो तथ्यांकअनुसार, अप्रिल ६ सम्मको एक सातामा चामलको औसत खुद्रा मूल्य करसहित ५ केजीको लागि ४२१४ येन पुगेको छ । यो अघिल्लो साताको तुलनामा ८ येनले वृद्धि भएको हो । हालै सरकारले चामलको मूल्य नियन्त्रण गर्नका लागि आफ्नो भण्डारण गरिएको सञ्चित चामल बजारमा बेच्न थालेको भए तापनि, मूल्य अझै घट्न सकेको छैन । कृषि,
















