जपानमा स्वास्थ्य बीमा घाटा
जापानमा स्वास्थ्य बीमा संस्थाको वार्षिक घाटा झण्डै ३ खर्ब ८० अर्ब
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको स्वास्थ्य बीमा संस्था वार्षिक घाटा झण्डै ३ खर्ब ८० अर्ब यन देखिएको छ । सन् २०२३ आर्थिक वर्षमा मात्रै, यस्ता संस्थाहरूले करिब १ खर्ब ३६ अर्ब येन बराबरको घाटा बेहोरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै २ खर्ब ७४ अर्ब येनले बढी हो । घाटाको प्रमुख कारणहरूमा, जापानमा वृद्धहरूको संख्या बढ्दै जानु र उनिहरुको स्वास्थ्य सेवा खर्चलाई अत्यधिक बढ्नु रहेको छ । वृद्धावस्थाका लागि स्वास्थ्य बीमा संस्थाहरूले गरेको योगदान सन् २०२४ मा ३ खर्ब ८० अर्ब येन नाघ्ने अनुमान गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा
















