जापानको माथिल्लो सदनको निर्वाचन अगाडीनै ९८ लाख बढीले मत दान गरे
जुलाई २० मा हुने जापानको माथिल्लो सदनको निर्वाचन अगाडीनै ९८ लाख बढीले मत दान गरे
Lokmani Rijal
देश पोष्ट /जापान । यही जुलाई २० मा हुने जापानको माथिल्लो सदनको निर्वाचन अगाडीनै ९८ लाख बढीले मतदान गरको जानकारी प्राप्त भएको छ । जापानी संचार माध्यम एनएचकेले जनाए अनुसार अग्रिम मतदान( जापानमा निर्वाचनको दिनभन्दा अघिदेखिनै,मतदातालाई पायक पर्ने समयमा मतदान गर्न पाउने व्यवस्था अनुसार उल्लेखनीय वृद्धि भएको छ । समाचारहरुका अनुसार अघिल्लो निर्वाचनभन्दा २७ प्रतिशत बढी सहभागिता देखिएको छ । जापानको विभिन्न दलहरु धमाधम चुनावी प्रचार–प्रसार अभियानमा लागिरहेका छन् । आन्तरिक मामिला मन्त्रालयका नुसार, निर्वाचन घोषणा भोलिपल्टदेखि अर्थात् जुलाई ४ देखि १३ तारिखसम्मको १० दिनको अवधिमा ९८ लाख ८५ हजार
















