जापानद्धारा छात्रवृत्ति परियोजनाका लागि नेपाललाई ५३ करोड अनुदान
जापानद्धारा (जेडिएस) कार्यक्रम छात्रवृत्ति परियोजनाका लागि नेपाललाई ५३ करोड अनुदान
Lokmani Rijal
देश पोष्ट /जापान । जापान सरकार द्धारा (जेडिएस) कार्यक्रम छात्रवृत्ति परियोजनाका लागि नेपाललाई ५ सय ३७ मिलियन रुपैयाँ (५३ करोड सात लाख) बराबरको अनुदान दिएको छ । गत मंगलबार अर्थ मन्त्रालयमा आयोजित समारोहबीच मानवसंशाधन विकास छात्रवृत्ति जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालका सचिव घनश्याम उपाध्यायले दुई देशबीचको विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर गर्नुभएको हो । जापान सरकारको आर्थिक वर्ष सन् २०२५ का लागि जेडिएस कार्यक्रम कार्यान्वयनका लागि ५७२ मिलियन जापानी येन अनुदान प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । हस्ताक्षर भएको सम्झौताअनुसार
















