जापानभरि अत्याधिक गर्मी
जापानभरि अत्याधिक गर्मी बढ्यो,हीटस्ट्रोक बाट जोगिन आग्रह
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको पूर्वी क्षेत्र केन्द्रित भएर उत्तरदेखि पश्चिम क्षेत्रसम्म धेरैजसो स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि पुग्ने पूर्वानुमान गरे संगै हीटस्ट्रोक बाट जोगिन आग्रह गरिएको छ । यामानाशीको कोफु शहरमा ३८.२ डिग्रीगुम्मा गुन्माको ताकासाकी शहरमा ३७.७ डिग्री, शिजुओका शहरमा ३७.६ डिग्री तापक्रम कायम भएको थियो भने टोकियोमा पनि ३५ डिग्री माथी पुगेको थियो । आज १८ तारिख, नागोया र गिफुमा३७ डिग्री,क्योटो, कोफु, कुमागाया ( साईतामा), फुकुशिमामा ३६ डिग्रीफुकुई, माएबाशी, यामागाता, इचिनोसेकीमा ३५ डिग्री तापक्रम कायम हुने अनुमान गरिएको छ । टोकियो, ओसाका, मियाजाकी, ताकामाचुमा ३४ डिग्री,फुकुओका,
















