जापानमा चामलको औसत मूल्य घटेपनि नयाँ चामल महँगोमा बिक्री सुरु
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
जापानमा चामलको औसत मूल्य घटेपनि नयाँ चामल महँगोमा बिक्री सुरु
Lokmani Rijal
देश पोष्ट/जापान । जापानमा चामलको औसत मूल्य घटेपनि नयाँ चामल महँगोमा बिक्री सुरु भएको छ । कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब एक हजार सुपरमार्केटमा भएको बिक्रीको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार, जुलाई २८ देखि अगस्ट ३ सम्मको एक हप्तामा ५ किलो चामलको औसत मूल्य करसहित ३ हजार ५ सय ४२ येन पुगेको छ, जुन अघिल्लो हप्ताभन्दा ८३ येनले सस्तो हो । विशेष ब्रान्डको एकल किसिमको चामलको औसत मूल्य ५ किलोको लागि ४ हजार २ सय २ येन रह्यो, जुन अघिल्लो हप्ताभन्दा ४५ येनले सस्तो हो । भण्डारण गरिएको चामल
















