जापानमा नगद व्यवस्थित राख्न वा उपहारस्वरूप दिनका लागि एटिएममा राखिएका खाम अनलाइन बिक्री
जापानमा नगद व्यवस्थित राख्न वा उपहारस्वरूप दिनका लागि एटिएममा राखिएका खाम अनलाइन बिक्री
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा नगद व्यवस्थित राख्न वा उपहारस्वरूप दिनका लागि बैंकहरूले एटिएममा राखिएका खाम चोरी गरी अनलाइन बिक्री बढेको छ । जापानका बैंकहरूले एटिएम प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउँदै आएका साना खाम पछिल्ला दिनमा केही व्यक्तिहरूले बैंकबाट ठूला परिमाणमा खाम झिकेर चोरीका रूपमा अनलाइन बिक्रीमा राख्ने कार्य बढाएको पाइएको हो । हाल मेरुकारीमा यस्ता खामहरू १५० वटा सेटको रूपमा करिब ३०० येनमा बिक्री भइरहेका छन् । अनलाइन उपभोक्ताहरूका अनुसार, यी वस्तुहरू प्रायः तुरुन्तै बिक्री हुने गरेका छन् । तर गणनात्मक हिसाबले हेर्दा विक्रेताको नाफा अत्यन्त न्यून छ —
















