जापानमा नयाँ चामलको मूल्य १५ सय येनले बढ्यो
जापानमा नयाँ चामलको मूल्य १५ सय येनले बढ्यो
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा नयाँ चामलको मूल्य १५ सय येनले बढेको छ । यस वर्ष ५ किलो चामलको खुद्रा मूल्य ५ हजार ५ सय येन कायम गरिएको छ, जुन गत वर्षको तुलनामा १५ सय येन बढी हो । जापानको निगाता प्रिफेक्चरको ब्रान्ड चामल “उओनुमा कोशिहिकारी” को नयाँ चामल जापान कृषी सहकारीले सेप्टेम्बर २० तारिखदेखि उओनुमा सहर तथा आसपासका क्षेत्रमा नयाँ चामल बिक्री सुरु गरेको हो । २३ तारिखमा स्थानीय प्रत्यक्ष बिक्री केन्द्रमा नयाँ चामलबाट बनेको ओनिगिरी उपभोक्तालाई चाखाउने कार्यक्रम समेत राखिएको थियो । उपभोक्ताहरूले मूल्य वृद्धि भए पनि चामल खरिद
















