जापानमा निजी सवारी भाडामा प्रयोग
जापानमा निजी सवारी भाडामा प्रयोगमा कडाई
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा आफ्नो निजी सवारी साधनलाई भाडामा प्रयोग गरेको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ । नाम नखुलाउने सर्तमा उक्त नेपालीले “सिरो ताकु” (白タク) अर्थात् अवैध रूपमा निजी सवारी साधनमार्फत यात्रुहरूलाई भाडामा सेवा प्रदान गर्ने कार्य गरेको बताईएको छ । “सिरो ताकु” जापानी भाषामा अवैध ट्याक्सी सेवा जनाउने शब्द हो, जसमा निजी सवारी साधन प्रयोग गरेर यात्रुहरूलाई भाडामा सेवा प्रदान गरिन्छ । जापानमा यात्रु ओसार/पसार गर्न आवश्यक कानुनी अनुमति वा लाइसेन्स चाहिन्छ । जापानमा यस्तो कार्य कडाईका साथ निषेध गरिएको छ । जापानमा निजी सवारी साधनलाई
















