जापानमा न्यूनतम पारिश्रमिक वृद्धि गर्न श्रमिक संगठनको ध्यानाकार्षण
जापानमा न्यूनतम पारिश्रमिक वृद्धि गर्न श्रमिक संगठनको ध्यानाकार्षण
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा न्यूनतम पारिश्रमिक वृद्धि गर्न ,श्रम मन्त्रालयलाई श्रमिक संगठन रेनगोले धयानाकर्षण गराएको छ । मूल्यवृद्धिका कारण श्रमिकहरूको जीवन झनै कठिन बन्दै गइरहेको भन्दै, न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने वातावरण तयार गर्न स्वास्थ्य श्रम मन्त्रालय समक्ष औपचारिक ध्यानाकर्षण गराएको हो । चालु आर्थिक वर्षको न्यूनतम पारिश्रमिकसम्बन्धी राष्ट्रिय सल्लाहकार समितिमा छलफल सुरु हुनु अघि रेनगोका कार्यालय प्रमुख शिमिजु ले उपस्वास्थ्य श्रम मन्त्री वानिबुचिलाई प्रतिवेदन बुझाएका छन् । चालु वर्षको संशोधनमा सबै प्रिफेक्चरहरुको न्यूनतम पारिश्रमिक १००० येन नाघ्नुपर्ने र मध्यमकालीन लक्ष्यको रूपमा ठूलो वृद्धि गर्नुपर्ने माग गरिएको छ । शहरी
















