जापानमा माध्यमिक विद्यालयका हरेक ५५ विद्यार्थीमध्ये एक जनाले नसालु औषधको सेवन
जापानमा माध्यमिक विद्यालयका हरेक ५५ विद्यार्थीमध्ये एक जनाले नसालु औषधिको सेवन
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा एक सरकारी सर्वेक्षणका अनुसार माध्यमिक विद्यालयका हरेक ५५ विद्यार्थीमध्ये एक जना अर्थात १.८ प्रतिशतले नसालु औषधिको सेवन गरेको तथ्यांक पहिलो पटक सार्वजनिक गरेको छ । नशा दिने वा मानसिक अवस्था परिवर्तन गर्ने ओटीसी चिकित्सकको प्रेस्क्रिप्शनबिनै किन्न सकिने औषधिको दुरुपयोग गरेको स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीले गत वर्ष सेप्टेम्बरदेखि डिसेम्बरसम्म गरेको सर्वेक्षणमा ३८ हजार विद्यार्थीको उत्तर संकलन भएको थियो । लिङ्ग अनुसार हेर्दा, केटामा दुरुपयोग दर १ दशमलव ५ प्रतिशत र केटीमा २ प्रतिशत देखियो । कक्षा अनुसार हेर्दा पहिलो वर्षमा २ दशमलव १ प्रतिशत, दोस्रोमा १
















