जापानमा मानसिक समस्याका घटना तिब्र बन्दै
जापानमा मानसिक समस्याका घटना तिब्र बन्दै
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा मानसिक समस्याका घटनाहरू तिब्र बन्दै गएको आर्थिक वर्ष सन २०२४ तथ्यांकले देखाएको छ । गत आ.व. २०२४ मा १ हजार ५५ जना काम सम्बन्धि मानसिक रोगका शिकार बनेको जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । यो अवधिमा मानसिक रोगका कारण आत्महत्या वा आत्महत्याको प्रयास सम्बन्धी ८८ घटना दर्ता भएका छन् । मानसिक रोगको मुख्य कारण ‘ माथिल्लो तहका कर्मचारीबाट हुने दुव्र्यवहार’ मूख्यरुपमा रहने गरेको छ । माथिल्लो तहका कर्मचारीबाट शारीरिक तथा मानसिक दुव्र्यवहारका कारण २२४ वटा मानसिक रोगका घटना रिपोर्ट भएका छन् भने
















