जापानमा यो हप्तामात्रै गर्मीका कारण १० हजार बढी अस्पताल भर्ना
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
जापानमा यो हप्तामात्रै गर्मीका कारण १० हजार बढी अस्पताल भर्ना
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा जुलाई २१ देखि २७ तारिखसम्मको एक हप्तामात्रै गर्मीका कारण १० हजार बढी अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको छ । यो सातामा १० हजार ८ सय ४ जना व्यक्तिहरू हीट स्ट्रोक का कारण अस्पताल भर्ना भएको जापानको आकस्मिक उद्वार सेवा (दमकल विभाग) ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो सातामा गर्मीकै कारण ५ हजार ३०९ जना अस्पताल भर्ना भएका थिए, अहिले यो संख्या बढ्दै गएको छ । तथ्यांक अनुसार, सो अवधिमा १६ जनाको ज्यान गएको छ भने ३ हजार ८ सय ८४ जनालाई गम्भीर
















