जापानमा वालवालिकाको संख्या
जापानमा वालवालिकाको संख्या ४४ वर्षदेखि लगातार घट्दै
Lokmani Rijal
देश पोष्ट /जापान । जपानमा वालवालिकाको संख्या ४४ वर्षदेखि लगातार घट्दै गइरहेको सरकारी तंथ्याक ले जनाएको छ । मे ५ मा जापानमा बालदिवस मनाइँरहदा जापानी सरकारी तथ्यांकले भने वालवालिकाको चिन्ताजनक अवस्था देखाएको छ । देशभर १५ वर्षमुनिका बालबालिकाको संख्या १ करोड ३६ लाख ६० हजारमा झरेको छ, जुन गत वर्षको तुलनामा ३५ लाखले कम हो । आन्तरिक मामिला मन्त्रालयका अनुसार, बालबालिकाको संख्या जापानको कुल जनसंख्याको मात्र ११.१ प्रतिशत रहेको छ, जुन अहिलेसम्मकै सबैभन्दा कम प्रतिशत हो । साथै, उमेर घट्दै जाँदा बच्चाको संख्या झनै कम देखिएको छ । ० देखि
















