जापानमा सन् २०२४ मा प्रत्येक एक जन्म बराबर दुई मृत्यु
जापानमा सन् २०२४ मा प्रत्येक एक जन्म बराबर दुई मृत्यु
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा सन् २०२४ मा ६८६०६१ शिशुको जन्म हुँदा लगभग १६ लाख मानिसको मृत्यु भएको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । सन २०२४ मा इतिहासमै ६८६०६१ शिशुको जन्म हुँदा लगभग १६ लाख मानिसको मृत्यु भएको,आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार सन् २०२४ मा जन्म र मृत्युको हिसाब निकाल्दा जापानी नागरिकको सङ्ख्या ९०८,५७४ ले घटेको छ । बिबिसीका अनुसार यो रेकर्ड सन् १९६८ मा सरकारी सर्वेक्षण सुरु भएदेखिकै सबैभन्दा ठूलो वार्षिक जनसंख्या गिरावट हो। सरकारले जन्मदर बढाउन अनेक प्रौत्साहनको घोषणा गरे पनि यसको प्रभावकारी
















