जापानमा सामाजिक सञ्जालमार्फत
जापानमा सामाजिक सञ्जालमार्फत झूटो लगानी देखाएर करिब २७ करोड ५० लाख येन ठगी
Lokmani Rijal
देश पोष्ट /जापान । जापानको शिगा प्रिफेक्चर स्थीत ओचु नगरका ८२ वर्षका एक वृद्धलाइ मा सामाजिक सञ्जालमार्फत झूटो लगानी देखाएर करिब २७ करोड ५० लाख येन ठगी गरेको प्रहरीले जनाएको छ । गत मे महिनामा ती वृद्धको लाइन एकाउन्टमा दुईवटा लगानी समूहमा सामेल हुन निमन्त्रणा पठाइएको थियो । निमन्त्रणा स्वीकार गरेपछि, आफूलाई ती समूहका लगानी सहायक भनेर परिचय दिने व्यक्तिहरूले “लाभदायक सेयर खरिदको लटरी जित्नुभयो, कृपया रकम जम्मा गर्नुहोस्, जित्ने सम्भावना धेरै छ” जस्ता झूटो जानकारी पठाए । जुलाई २४ सम्म ३६ पटकमा २३ वटा अनलाइन खातामा जम्मा गरेर कुल
















