जापानमा
जापानमा,स्वदेशी उत्पादनले माग नधानेपछि
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा,स्वदेशी उत्पादनले माग नधानेपछि , मे महिनामा निजी क्षेत्रमार्फत आयात गरेको भन्सार लाग्ने चामलको परिमाण सन् २०२४ आर्थिक वर्षभरि आयात गरिएको कुल परिमाणको ३.५ गुणा बढी पुगेको सरकारी व्यापार तथ्यांकबाट देखिएको छ । जापानको वित्त मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मे महिनामा कुल १० हजार ६ सय ५ टन भन्सार लाग्ने चामल आयात गरिएको थियो । यो अघिल्लो वर्षको सोही महिनामा आयात गरिएको ११५ टनको तुलनामा निकै धेरै हो । आयात गरिएका चामलमध्ये ७ हजार ८ सय ९४ टन अमेरिका बाट आएको थियो जुन सबैभन्दा
















