जापानले मिसाईल आक्रमण भएमा
जापानले मिसाईल प्रतिरक्षा आश्रय सुनिश्चित सर्भेक्षण गर्यो ।
Lokmani Rijal
देश पोष्ट /जापान । जापान सरकारले मिसाईल आक्रमण भएमा नागरिकहरूको प्रतिरक्षा संरक्षणका लागि सम्भावित आश्रयस्थलहरू पहिचान का लागी भूमिगत संरचनाहरूको सर्वेक्षण सम्पन्न गरेको छ । सर्वेक्षण अनुसार, जापानभर आपतकालीन अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने क्षेत्रफल अहिलेको तुलनामा झण्डै दोब्बर बनाउन सकिने देखिएको छ । नागरिक सुरक्षा ऐनअन्तर्गत, केही विद्यमान संरचनाहरूलाई अस्थायी आश्रयस्थलको रूपमा तोकिएको छ । यस्ता आश्रयस्थलहरू एकदेखि दुई घण्टासम्म बस्न सकिने संरचनाहरू हुनुपर्ने र “कङ्क्रिट वा अन्य बलियो संरचना” भएको हुनुपर्ने शर्त छ । सन् २०२४ अप्रिलसम्म, देशभरका भूमिगत संरचनाहरूबाट अस्थायी आश्रयस्थलको रूपमा तोकिएको कुल क्षेत्रफल ४९.१
















