जापानीज नागरिक
accidentaparadhaarthaartha khabarcovidcovid 19deathnekapa yamalenirbachanrashiphalyamaleअपराधअर्थ खबरआगलागीआजको विदेशी मुद्राको विनिमय दरआजको विदेशी मुद्रा विनिमय दर यस्तो छएमालेकरेन्ट लागेर मृत्युकेपी शर्मा ओलीजिल्ला अस्पताल खोटाङजिल्ला प्रशासन कार्यालय खोटाङजिल्ला प्रहरी कार्यालय खोटाङदिक्तेल रुपाकोट मझुवागढी नगरपालिकादुर्घटनानिर्वाचन आयोगनिषेधाज्ञानेकपा एमालेनेकपा बैठकनेकपा विवादप्रचण्डबलात्कारभुकम्पमाधव नेपालमृत फेलामौसम पूर्वानुमानमौसम पूर्वानुमान महाशाखाराजनीतिराशिफललडेर मृत्युलागुऔषधविदेशी मुद्राको विनिमय दरविप्लवसाकेला गाउँपालिकाहत्याहलेसी तुवाचुङ नगरपालिका
जापानीज नागरिकको जनसंख्या घट्दो
Lokmani Rijal
देश पोष्ट /जापान । जापानिज नागरिकको जनसंख्या घटेको सन् २०२४ को अक्टोबर सम्मको सरकारी प्रारंभिक तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा ८ लाख ९८ हजार ले घटेर जापानी नागरिकको जनसंख्या १२ करोड ३० लाख पुगेको सरकारी प्रारंभिक तथ्यांकले देखाएको हो । जुन सन् १९५० देखि उपलब्ध तथ्यांकहरूमध्ये सबैभन्दा ठूलो वार्षिक गिरावट हो । जापानमा बसोबास गर्ने विदेशीहरू समेत गरेर कूल जनसंख्या १२ करोड ३८ लाख रहेको छ । यो लगातार १४ औँ वर्ष हो जसमा जापानको कूल जनसंख्या घटिरहेको छ । जनसंख्या घट्नुको प्रमुख कारण भनेको जन्मदरको कमी र
















