जापानी येनको भाउ
जापानी येनको भाउ नेपाली रुपैया बराबरीमा पुग्ने सम्भावना
Lokmani Rijal
देश पोष्ट /जापान। जपान स्थीत विदेशी विनिमय बजारमा जापानी येनको भाउ थप मजबुत बन्दै गएकाले नेपाली रुपैया बराबरी पुग्ने सम्भावना देखिएको छ । अमेरिकाको मौद्रिक नीतिमा अस्थिरता आउने आशङ्काले डलर बेच्नेहरुको संख्या तीव्र हुँदै जाँदा येनको मूल्य एक डलर बराबर १३९ येनसम्म पुग्यो । जुन करिब ७ महिनापछिको उच्च स्तर हो । अमेरिकी केन्द्रीय बैंक (एफआरबी) का अध्यक्ष पावेलको आलोचना गर्दै शीघ्र ब्याजदर घटाउन पुनः माग गरेपछि, अमेरिकाको मौद्रिक नीतिमा स्वतन्त्रता कम हुने र यसले नीति अस्थिर बन्ने आशङ्का फैलिएपछि डलर बेच्ने प्रवृत्ति झन् बलियो भएको हो । हिजो दिउँसो
















