जापानी येन
जापानी येन १ डलर बराबर १४० हाराहारीमा
Lokmani Rijal
देश पोष्ट /जापान । जापानी विदेशी विनिमय बजारमा येनको मूल्य डलरको तुलनामा झण्डै ७ महिनापछि पहिलोपटक १ डलर बराबर १४० येनको हाराहारीमा कारोबार भयो । अमेरीकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा “विदेशी मुद्रा” लाई गैर–भन्सार अवरोधको उदाहरणको रूपमा उद्धृत गरेपछि, लगानीकर्ताहरूमाझ भविष्यमा जापानी येन बलियो हुने आँकलन फैलियो जसले गर्दा, लगानीकर्ताहरु डलर छाडेर येन किन्न आकर्षित भए परिणामास्वरुप येन लगभग पछिल्लो सात महिनामा पहिलो पटक डलरको तुलनामा १४० येनको दायरामा बलियो भएको हो । हिजो दिनभर येनमा सुधार कायम रह्यो र साँझ ५ बजेको कारोबारमा डलरको तुलनामा येनको
















