टोकियो विधानसभामा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को मत घट्यो ।
टोकियो नगर सभामा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को मत घट्यो ।
Lokmani Rijal
देश पोष्ट /जापान । गत आइतबार भएको टोकियो नगर सभामा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को मत घटको छ । सन् १९५५ देखि लगातार देशको नेतृत्व गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को प्रमुख स्थानीय निर्वाचनमा यो निकै कम मतपरिणाम भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । आइतबार भएको मतदानमा एलडिपीले टोकियो विधानसभाका २१ सिट जितेको छ, जसमध्ये यसअघिका तीन सिट पार्टीसँग सम्बन्धित उम्मेदवारले जितेपनि राजनीतिक चन्दा प्रकरणपछि आधिकारिक रूपमा अनुमोदन गरिएको थिएन । असाही शिम्बुन र अन्य स्थानीय सञ्चारमाध्यमका अनुसार यसले सन् २०१७ को तुलनामा पार्टीको २३ सिटको रेकर्ड तोडेको छ
















