ट्रम्पलाई हिरोशिमा र नागासाकी भ्रमणको निम्तो
ट्रम्पलाई हिरोशिमा र नागासाकी भ्रमणको निम्तो
Lokmani Rijal
देश पोष्ट /जापान । आगामी अक्टोबरको अन्त्यमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ट ट्रम्पको जापान भ्रमणका क्रममा दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले परमाणु बम हानेका दुई शहरको भ्रमण गर्न जापानको हिरोशिमा र नागासाकीका मेयरले ट्रम्पलाई निम्तो दिएकाछन् । दुवै शहरका मेयरले पत्र लेखेर यही अक्टोबरको अन्त्यमा गर्न लागेको जापान भ्रमणका क्रममा यी दुवै शहरहरूमा आउन अनुरोध गरेका हुन् । अमेरिकाले सन् १९४५ मा परमाणु बम प्रहार गरी ध्वस्त बनाएका यी शहर पुनर्निर्माण पश्चात अत्याधुनिक शहरमा परिणत भएका छन् । हिरोसिमाका मेयर काजुमी मात्सुई र नागासाकीका मेयर शिरो सुजुकीले विश्व हाल आणविक द्वन्द्वको
















