डोनाल्ड ट्रम्प बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जादैं
डोनाल्ड ट्रम्प बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जादैं
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जादैं छन् । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मध्यस्थकर्ता कतारको भूमिकाको प्रशंसा गरे । हमासले गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई स्थानीय समयअनुसार सोमबार मध्यान्हसम्ममा रिहा गर्नुपर्ने समयसीमा छ । ट्रम्प सोमबार नै युद्ध अन्त्य गर्ने अन्तर्राष्ट्रिय शिखर सम्मेलनका लागि इजिप्ट जाने कार्यक्रम छ । हमासले करिब २० जना जीवित बन्धक र २८ जनासम्म मृत बन्धकका अवशेषहरू हस्तान्तरण गर्ने अपेक्षा छ । यसैबीच, इजरायलले करिब २५० प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीहरूलाई रिहा गर्नुपर्नेछ । ट्रम्पले आफ्नो
















