त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
टि.आइ.ए. धावनमार्ग चर्किएपछि
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरूद्ध भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण मर्मतपछि सबै सञ्चालन भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाको भनाई रहेको छ । विमानस्थलको धावनमार्ग चर्किएपछि पछि बिहीबार साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म करिब एक घण्टा जति अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरूद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक निरौलाले जानकारी दिए । यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी–डी) मा (क्य्राक) चिरा देखिएपछि उडान
















